नेपाली प्रवासी संघद्धारा भारतको पानीपतमा सोमवार तीज महोत्सव हुने !



कौरव खत्री,गुल्मी १५ भदौ

प्रवासी नेपाली संघ प्रगतिशील नगर महिला विभाग पानीपत ९ हरियाणा, भारतको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा २०७६ सालको तीज महोत्सव भोलि अर्थात सोमबार भारतको पानिपत स्थित कमेटी हल मोडल टाउनमा हुने भएको छ ।

विभिन्न चार्डपर्वहरुमा विशेष कार्यक्रम गर्दै आइरहेको प्रवासी नेपाली संघ भारतले यस वर्षको तीज महोत्सवमा नेपालबाट नेपाली चलचित्रकी नायिका नितु कोईराला, गायिका एवं सन्चारकर्मी मीनु बिसी, गायक एवं मोडेल बिष्णु बराल लगायतको सांगीतिक प्रस्तुती रहने त्यहाबाट सन्चारकर्मी मीनु बिसीले जानकारी दिइन ।

कार्यक्रम सोमबार विहान १० बजे देखी शुरु हुने तीजी महोत्सव साँझ ६ बजेसम्म चल्ने गायिका एवं सन्चारकर्मी बीसीले जानकारी दिइन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता