दलित र विपन्न ३२ घरपरिवारलाई विद्युत मिटरबक्स वितरण ।



कौरव खत्री

बागलुङ २५ माघ ।

बागलुङको गलकोट नगरपालिकामा ३२ जना स्थानीयहरुलाई विद्युत मिटरबक्स वितरण गरिएको छ ।

नगरपालिका वडा नंं. ३ ले वडाभित्रका घरको आर्थिक अवस्था कमजोर भएका विपन्न र दलित ३२ घरपरिवारलाई उपभोक्क्ताहरुलाई वडा कार्यालयले निः शुल्क रुपमा विद्युत मिटरबक्स वितरण गरिएको वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए । विगत १५ बर्षदेखि विद्युत उपयोग गरेता पनि एउटै घरबाट विद्युतको सव मिटर बनाएर बाल्नु पर्ने बाध्यता र उत्तिकै मात्रमा जोखिम एवं विद्युत महसुल बुझाउदा पनि समस्या भइरहेका बेला उक्क्त समस्या निराकरण गर्न दलित बस्तीका घर–घरमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले सहयोग मिटरबक्स वितरण गरेको हो ।

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको आर्थिक सहयोग र नोलाइन हटिया र वडा कायालयको समन्वयमा वितरण नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव घोसाइलीले जनताहरु विद्युत बाल्नबाट बञ्चित नहुन बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता