ढुंगाले लागेर घाईते भएका कांग्रेस वडा सभापतिको मृत्यु



फागुन १६  गुल्मी ।

गुल्मीको रेसुंगा नगरपालिका वडा नम्वर आठका कांग्रेस सभापति ४८ वर्षीय बावुकाजी श्रेष्ठकोको मृत्यु भएको छ । विहिवार सिद्धार्थ राजमार्गअन्‍तर्गत बुटवल पाल्पा सडकखण्डमा माथि बाट खसेको ढुंगाले लागेर घाइते भएका श्रेष्ठको उपचारको क्रममा शुक्रबार भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

यता नेपाली कांग्रेस गुल्मीले श्रेष्ठको निधन प्रती दुःख व्यक्त गरेको छ । रेसुंगा नगरपालिका वडा नम्वर आठका वडा अध्यक्ष तथा नेपाल तरुण दल गुल्मीका ससभापती समेत रहेका भरत भलामीले भने  “श्रेष्ठको निधनले सिंगो नेपाली कांग्रेस लाई क्षेती पुराएको छ “। उनको पार्टी प्रतीको योगदान स्मरणीय योग्य रहेको भलामीले उल्लेख गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता