गुल्मी सेवा समाज कतार द्धारा दीर्घ रोगी पिमालाई आर्थीक सहयोग



भदौ -१२ गुल्मी ।

गुल्मी सेवा समाज कतारले एक दीर्घ रोगी लाई आर्थीक सहयोग गरेको छ । जिल्लाको मदाने गाउँपालिका -१ अग्लुङ्गकी पिमा कुमारी मल्ललाई दश हजार आर्थीक सहयोग प्रदान गरेको हो ।

गुल्मी सेवा समाज कतारका अध्यक्ष कुमार अबिरल पन्थी, सचिव सुरज चन्द लगायत अन्य सदस्यहरुले दश हजार आर्थीक सहयोग गरेका हुन ।
अग्लुङ्गका समाजसेवी शुसिल चन्दको पहलमा उनलाई आर्थीक साहयता रकम उपलब्ध गराईएको हो । परिवारको आर्थीक अवस्था कम्जोर भएको र केही राहत होस भनेर सहयोगको लागी गुल्मी सेवा समाज कतार संग पहल गरेको चन्दले बताए । शनिवार समाजसेवी चन्दले पिमा कुमारी थापाको घरमै पुगेर रकम हस्तान्तरण गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता