गुल्मीमा चट्याङले लागेर एक महिला घाइते !



फागुन- ३ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका दुइ दर्लिङमा चट्याङले लागरे एक महिला घाइते भएकी छन् । वडा नम्वर दुइकी ४५ वर्षीय मन कुमारी घर्ती घाइते भएको स्थानीय विष्ण्ुा विकले बताए । घाइते घर्तीको स्थानीय मेडिकलमा उपचार पछि करिब ढेड घण्टा पछि होस खुलेको बताईको छ । अहिले उनको अवस्था सामान्य रहेको बताईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता