आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपको लागी छ सदस्यीय खेलाडी सहित बाग्लुङको टोली बुल्गेरीया प्रस्थान गदै



 

 कौरव खत्री, गुल्मी ५ भदौ  ।

२१ औ आई.टी.एफ तेक्वान्दो विश्व च्याम्पियनसिपको लागी नेपालबाट २४ सदस्यीय टोली बुल्गेरीया प्रस्थान गर्न भएको छ । जसमा गण्डकी प्रदेशको बाग्लुङ जिल्लाबाट चार खेलाडी र दुई जना प्रशिक्षक सहित छ जना समावेश हुन सफल भएका छन् । बाग्लुङबाट    खेलाडी आकाशचन्द्र घर्ती मगर,बसन्ती बुढामगर,दिनेश बुढा मगर,सुनिता भण्डारी तथा आईटिएफ बाग्लुङका संरक्षक  जोग लाल बुढामगर, आईटिएफ बाग्लुङका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सहित को टोली आज राती १ बजे त्यस तर्फ प्रस्थान गर्न  आईटिएफ बाग्लुङका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।
आगामी शनिवारदेखि बुल्गेरियामा सुरु हुने २१ औँ आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतियोगितामा  विश्वका १ सय भन्दा बढी देशका करिब तीन हजार खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्न अन्तराटिष्य प्रशिक्षक घम बहादुर थापाले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता