अर्घाखाँचीमा मृत फेला परेको शवलाई छोरा भनेर जलाएपछी ।हेनूर्होस भिडियो सहित



डि.बि खड्का, गुल्मी
संसार अच्चमको छ ,जसको  दाहसंस्कार गरेर काजकिरिया सुरु गरियो उसैको फोन आउछ  म जीवितै छु भनेर ।
अचम्मको संसारमा अचम्मका  घटना घट्ने गर्दछन् ।  प्रदेश नम्वर पाँचको पहाडी जिल्ला अर्घाखाँचीमा एउटा अनौठो घटनाले सिङगो नेपाली समाजलाई अचम्मीत पार्दछ भने राम्रो शिक्षा समेत प्रदान गरेको छ ।
अर्घाखाँचीको शीतगङगा बाट आठ दिन अगाडी कर्ण बहादुर हराउछन् । छोरा हराएको आठ दिन पछि एउटा शव खोलामा भेटिन्छ अनि त्यो भेटिएको शव मेरो छोरा कर्णको हो भनेर पोस्टमाट्म गरि अन्तिम दाहसंस्कार गरिन्छ । र काजकिरियाको काम अगाडी बढाउने क्रममा भारतबाट एउटा फोन आउँछ र भनिन्छ तेहा जुन मान्छेको दाहसंस्कार गरेको छौ त्यो मान्छे यहां जीवितै आएको छ तर एता विश्वास जो गरिदैन । यो कसरी हुन सक्छ हामिले त कर्णको भर्खरै अन्तिम दाहसंस्कार गरेर आएका छौ । अनि उता बाट फोटो आउँछ अझ पनि एता विश्वास गरिदैन  र भिडियो कल गर्न लगाइन्छ र भिडियो देखेपछि सबै आफन्त अचम्मीत  हुन्छ्न । त्यसको केहिदिन पछि उनै कर्णलाई नेपाल बोलाइन्छ र फेरि पुजा आजा गरि पुर्न्जन्म दिइन्छ  ।
हेर्नुहोस महोन बस्नेतले तयार पारेको भिडियो रिर्पोट ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता